जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता
बर्दिया । बर्दियाको गुलरिया नगरपालिका-४ बगही र बारबर्दिया नगरपालिका-११ जब्दी जोड्ने बबई नदीको जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ । वर्षौंदेखि पुल नहुँदा नदी वारपार गर्न सास्ती...