विवादपछि अमेरिका–कोलम्बिया उच्चस्तरीय भेटवार्ता, सहकार्यतर्फ संकेत
काठमाडौँ। लामो समयदेखि सार्वजनिक अभिव्यक्ति र सम्भावित सुरक्षा तनावका कारण चिसिएको अमेरिका-कोलम्बिया सम्बन्ध सुधारतर्फ उन्मुख भएको संकेत देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रोबीच ह्वाइट हाउसमा...