उत्तेजनात्मक कार्य गरेको भन्दै अमेरिकाले गर्यो कोलम्बियाका राष्ट्रपतिको भिसा रद्द
काठमाडौँ । अमेरिकाले कोलम्बियाका राष्ट्रपति गुस्तावो पेट्रोको भिसा रद्द गरेको छ। अमेरिकी विदेश मन्त्रालयले गुस्तावोले उत्तेजनात्मक कार्य गरेको र त्यस्तै अभिव्यक्ति दिएको भन्दै उनको भिसा रद्द गरेका हुन् । कोलम्बियाका...