प्रधानमन्त्री शाहको भारत भ्रमण मंसिर पहिलो साता गराउने तयारी
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण आगामी मंसिर पहिलो साता गराउने गरी तयारी अघि बढाइएको छ। नेपाल र भारत दुवै पक्षले भ्रमणका लागि आन्तरिक गृहकार्य थालेको उच्च स्रोतले जनाएको...