देउवाको गृह पालिकामा काँग्रेसको अग्रता कायमै, काँग्रेस (बिपी) पछ्याउँदै
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह पालिका डडेलधुराको गन्यपधुरामा काँग्रेसको अग्रता कायमै छ ।काँग्रेसलाई काँग्रेस (बिपी)ले पछ्याइरहेको छ । अहिलेसम्म काँग्रेसका उम्मेदवार इद्रबहादुर कार्कीले पाँच सय मत प्राप्त...