शपथपछि स्वयम् सवारी चलाउँदै सिंहदरबार पुगे गृहमन्त्री गुरुङ
काठमाडौँ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पद तथा गोपनीयताको शपथ ग्रहण सम्पन्न गरेपछि स्वयम् सवारी साधन चलाएर सिंहदरबारतर्फ प्रस्थान गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिए लगत्तै उनी मन्त्रालयको जिम्मेवारी...