गैंडाकोटमा दुई बस एकआपसमा ठोक्किँदा चालकसहित १८ जना घाइते
काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैंडाकोटमा दुई यात्रुवाहक बस एकआपसमा ठोक्किँदा चालकसहित १८ जना घाइते भएका छन्। शनिबार बिहान करिब ६:५० बजे गैंडाकोट नगरपालिका-१२ स्थित हर्कपुरमा दुर्घटना भएको हो। पूर्व–पश्चिम...