गृहमन्त्री लेखकले भने-गैर आवासीय नेपालीका कारण हाम्रो राष्ट्रियता बलियो बनेको छ
काठमाडौँ । गृहमन्त्री रमेश लेखक गैर आवासीय नेपाली नेपालका अवैतनिक राजदूत भएको बताएका छन् । गैर आवासीय नेपाली दिवस तथा वार्षिक साधारण सभा कार्यक्रममा गृहमन्त्री लेखकले गैर आवासीय नेपालीले नेपालको...