विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणमा गैरप्राथमिक आयोजनाको बजेट लगाइने
हेटौँडा । बागमती प्रदेश सरकारले गैरप्राथमिक आयोजनाको बजेट कटौती गरी विपद् प्रभावित क्षेत्रको पुन:स्थापना तथा पुनर्निर्माणमा खर्च गर्ने तयारी गरेको छ । आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा तथा...