बाढी प्रभावितका लागि एनआरएनएले ५ करोडको राहत प्याकेज उपलब्ध गराउने
काठमाडौँ। त्रिशूली नदीमा आएको बाढी पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि गैर आवासीय नेपाली संघ (एनआरएनए) ले ५ करोड रुपैयाँ बराबरको सहायता परिचालन गर्ने भएको छ। संघले प्रारम्भिक चरणमै...