स्थानीय तहमा दलविहीन निर्वाचनको माग गर्दै माइतीघरमा ऐक्यबद्धता सभा
काठमाडौँ । स्थानीय तहलाई दलीय राजनीतिको प्रभावबाट मुक्त गराउनुपर्ने माग गर्दै ‘गैर दलीय स्थानीय तह अभियान नेपाल’ ले काठमाडौँको माइतीघर मण्डलामा ऐक्यबद्धता सभाको आयोजना गरेको छ । स्थानीय सरकारको सञ्चालन...