पर्खाल भत्काउने निर्णयभन्दा सांसद-सेना संवादको शैलीमाथि सामाजिक सञ्जालमा बहस
गोकर्णेश्वरमा सडक विस्तारका क्रममा पर्खाल हटाउने विषयसँग सम्बन्धित भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा सांसद राजुनाथ पाण्डेको पहलभन्दा नेपाली सेनाका प्रतिनिधिसँग भएको संवादको शैली, संस्थागत समन्वय र कार्यप्रक्रियामाथि बहस केन्द्रित भएको...