प्रस्तावित न्यायाधीश डाँगीलाई सांसद केसीको प्रश्न : ‘न्यायिक फैसला कार्यान्वयन नगर्नेमाथि कडा कदम चाल्ने आँट छ ?’
काठमाडौँ । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले सर्वोच्च अदालतका न्यायाधीश पदमा नियुक्तिका लागि प्रस्तावित गोकर्ण डाँगीसँग न्यायिक फैसला कार्यान्वयनमा हुने ढिलासुस्ती, न्यायमा पहुँचको असमानता र न्यायपालिकाभित्रको बिचौलिया प्रवृत्ति अन्त्य गर्ने...