साहित्यकार गोकर्ण मल्लको उपन्यास ‘निर्गम’ लोकार्पण
काठमाडौँ । साहित्यकार गोकर्ण मल्लको उपन्यास ‘निर्गम’ लोकार्पण भएको छ । रत्ननगर वाङ्मय प्रतिष्ठानले प्रकाशन गरेको उक्त उपन्यायको आज यहाँ आयोजित कार्यक्रममा प्रा.डा.गोविन्दराज भट्टराई र प्रा.डा.कुमारप्रसाद कोइरालालगायत साहित्यकारले संयुक्त रूपमा...