आत्महत्या गर्छु भन्दै सोलुको गोक्यो ताल पुगेका चिनियाँ नागरिकलाई हेलिकप्टरबाट उद्धार
काठमाडौँ। ‘जन्मदिनको दिन आत्महत्या गर्छु’ भन्दै सोलुखुम्बुस्थित करिब ५ हजार मिटर उचाइमा रहेको गोक्यो ताल पुगेका एक चिनियाँ पर्यटकको नेपाल प्रहरीले उद्धार (रेस्क्यु) गरेको छ । नेपाल प्रहरीको पर्यटक प्रहरी,...