गोगने खोलाको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध
कालीकोट । सुर्खेत-जुम्ला सडक खण्डअन्तर्गत कालिकोटको गोगने खोलामा अविरल वर्षापछि लेदोसहितको पहिरो खस्दा कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार प्रतिकूल मौसम र रातिको समयका...