कारागार घटना प्रकरण: कैलालीका सिडिओ हमाल गृह तानिए
काठमाडौँ । गृह मन्त्रालयले दुई जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ। गृहमन्त्री रमेश लेखकको निर्देशनमा आज केही बेर अघि भएको निर्णयअनुसार कैलालीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गोगन हमाललाई मन्त्रालयमा...