काठमाडौँ आईपुगे श्रीलंकाली पूर्वराष्ट्रपति राजापाक्षे
काठमाडौँ । श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे काठमाडौँ अवतरण गरेका छन् । उनी श्रीलंकन एयरलाइन्सबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको काठमाडौँस्थित श्रीलकंन दूतावास स्रोतले पुष्टि गरेको छ । उनी व्यक्तिगत रूपमा...