काठमाडौँको गोठाटारबाट पेस्तोलसहित एक जना पक्राउ
काठमाडौँ । प्रहरीले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटार पहेँलो पुलबाट पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका-१७ बस्ने २३ वर्षीय सन्दीप परियार रहेको काठमाडौँ उपत्यका...