कविता प्रतियोगितामा उत्कृष्ट भएका कर्मचारीलाई नगद, प्रमाणपत्र र साहित्यिक पुस्तक प्रदान
काठमाडौँ । कर्मचारी मिलन केन्द्र, सिन्धुलीले आयोजना गरेको कविता प्रतियोगितामा उत्कृष्ट भएका कर्मचारीलाई नगद, प्रमाणपत्र र साहित्यिक पुस्तक प्रदान गरिएको छ। केन्द्रले विद्यार्थीहरूलाई समेत सहभागी गराएको प्रतियोगितामा कुल नौ जना...