‘विचार र विवेचन’ सार्वजनिक, समालोचना सिर्जनाको पुन:सिर्जना भएको गोपी मैनालीको धारणा
वरिष्ठ समालोचक मैनालीको नयाँ कृतिमा नेपाली साहित्य, विश्वसाहित्य र समकालीन समालोचनाका विविध आयाम समेटिए काठमाडौँ । वरिष्ठ समालोचक तथा साहित्यकार एवं नेपाल सरकारका पूर्वसचिव गोपी मैनालीको नयाँ कृति ‘विचार र...