सीमा सम्बन्धी प्रधानमन्त्रीको भनाइबारे संसद्मा गोप्य मतदान गर्न काँग्रेस सांसद यादवको प्रस्ताव
काठमाडौँ । सीमा विवादसँग जोडिएको प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को अभिव्यक्तिबारे संसदमा गोप्य मतदानमार्फत निर्णय गर्नुपर्ने प्रस्ताव नेपाली काँग्रेसकी सांसद रेखा कुमारी यादवले राखेकी छन्। मंगलबार प्रतिनिधि सभाको बैठक सुरु...