गोरखा–आँबुखैरेनी सडकको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय
काठमाडौँ । गोरखा–आँबुखैरेनी सडकखण्डअन्तर्गत कट्टेलचोकमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ । सेनाको टोलीले उक्त वस्तु निष्क्रय पारेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक (एसपी) अनुपम श्रेष्ठले...