गोरखा-२ बाट रास्वपाका कवीन्द्र बुर्लाकोटी निर्वाचित
काठमाडौँ । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार कवीन्द्र बुर्लाकोटी विजयी भएका छन्। निर्वाचन परिणाम अनुसार बुर्लाकोटीले २६ हजार ६६० मत...