२२ फाल्गुन २०८२, शुक्रबार
गोरखा-२ मा रास्वपाका कविन्द्रको अग्रता, एमालेका चक्रे मिलन चौथो
काठमाडौँ । गोरखा-२ को प्रारम्भिक मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले फराकिलो मतान्तरले अग्रता लिएका छन् । कुल २ हजार ६१६ मत गणना हुँदा उनले १ हजार ५७१ मत...