मनाङमा अवरुद्ध गोरेटो सञ्चालनको तयारी, सुरक्षा फौज तीन दिनदेखि फिल्डमा
मनाङ । गण्डकी प्रदेशकै यातायात सञ्जालसँग हालसम्म नजोडिएको एक मात्र स्थानीय तह नार्पा भूमि गाउँपालिकातर्फ जाने गोरेटो मार्ग सञ्चालनको तयारी गरिएको छ। जाडो मौसमका कारण झरनाको पानी जमेर लामो समयदेखि...