गोलबजार क्षेत्रमा लगाइएको कर्फ्यु आदेश हटाइयो
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगरपालिका क्षेत्रमा लागू गरिएको कर्फ्यु आदेश हटाएको छ। जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको समीक्षा तथा विश्लेषणपछि उक्त निर्णय गरिएको प्रशासनले जनाएको हो। प्रमुख जिल्ला...