गोलभेँडा किसानसँग कृषि मन्त्रीको छलफल, उचित मूल्य र बजार व्यवस्थापनमा पहल गर्ने प्रतिबद्धता
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उचित मूल्यको माग गर्दै प्रदर्शनमा उत्रिएका गोलभेँडा किसानका प्रतिनिधिसँग छलफल गरी उनीहरूका गुनासा र मागबारे जानकारी लिएकी छन्। माइतीघरमा प्रदर्शन गरेका...