आर्थिक सङ्कट समाधानका लागि बृहत् गोलमेच सम्मेलन गर्न योगेश भट्टराईको प्रस्ताव
काठमाडौँ । नेकपा (एमाले)का सांसद योगेशकुमार भट्टराईले देशको आर्थिक समस्या समाधानका लागि बृहत् गोलमेच सम्मेलन गर्न अर्थमन्त्रीलाई आग्रह गरेका छन्। मङ्गलवारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । ...