भारत-पाकिस्तान सीमा क्षेत्रमा पुनः सुरु भयो गोलाबारी
काठमाडौँ । भारतीय प्रशासित क्षेत्र कश्मीरको जम्मु शहरमा दोस्रो दिन पनि पुनः गोलाबारी सुरु भएको छ । समाचार एजेन्सी अलजजिराका अनुसार कश्मीरको जम्मु शहरमा ब्ल्याकआउट भएपछि रातको विस्फोटको आवाज सुनिएको...