‘प्रहरी हौँ’ भन्दै डान्स बारमा धम्की दिएको आरोपमा दुई पक्राउ
काठमाडौँ । काठमाडौँ महानगरपालिका-२६ ज्याठास्थित गोल्डेन आई डान्स बारका सञ्चालक र कर्मचारीलाई सादा पोसाकका प्रहरी भएको दाबी गर्दै धम्की दिएको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रेको महाभारत...