नेपालीलाई जुवा खेलाएको आरोपमा चार कर्मचारीसहित आठ जना पक्राउ
काठमाडौँ । नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराएर जुवा खेलाएको आरोपमा वीरगञ्जस्थित एक क्यासिनोका चार कर्मचारी पक्राउ परेका छन्। वीरगञ्ज महानगरपालिका-१४ गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालिमा नेपालीलाई प्रवेश गराई जुवा...