मेस्सीलाईपछि पार्दै एम्बाप्पेको कीर्तिमान: लगातार दोस्रो पटक जिते ‘गोल्डेन बुट’
काठमाडौँ । फ्रान्सका स्टार स्ट्राइकर किलियन एम्बाप्पेले विश्वकप फुटबलमा लगातार दोस्रो पटक ‘गोल्डेन बुट’ जितेका छन्। विश्वकपको इतिहासमै उनी लगातार दुई पटक सर्वाधिक गोलकर्ताको पुरस्कार जित्ने पहिलो खेलाडी बनेका हुन्। हालको...