पूर्वएसएसपी साहको जग्गा पुनः धितो राखी करोडौँ ऋण लिएको आरोप, तीन जना पक्राउ
काठमाडौँ । नेपाल प्रहरीका पूर्ववरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) गोविन्दकुमार साहले आफू जग्गा ठगीको घटनामा परेको दाबी गरेका छन् । धितोमा राखिएको आफ्नो जग्गा जानकारीबिनै पुनः धितो राखेर अर्कै व्यक्तिले चार...