एमालेको ज्येष्ठ कम्युनिस्ट मञ्चका सदस्य गोविन्दप्रसाद पन्थीको निधन
काठमाडौँ । नेकपा एमाले बुटवल उपमहानगर कमिटीअन्तर्गतको ज्येष्ठ कम्युनिस्ट मञ्चका सदस्य गोविन्दप्रसाद पन्थीको सोमबार ८६ वर्षको उमेरमा निधन भएको छ । लामो समय एमालेको राजनीतिमा सक्रिय पन्थी राजनीतिक आन्दोलनका बेला...