गोरखापत्र संस्थानको अध्यक्षमा अखण्ड भण्डारी नियुक्त
काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको अध्यक्षमा पत्रकार गोविन्दप्रसाद भण्डारी (अखण्ड भण्डारी)लाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई सरकारी मुख पत्र गोरखापत्र संस्थानको अध्यक्ष बनाएको सञ्चार मन्त्री जगदीश...