काँग्रेस सुर्खेतका पूर्वसभापति मल्लको निधन, काँग्रेसद्वारा दुःख व्यक्त
काठमाडौँ । नेपाली काँग्रेसले पार्टी सुर्खेतका पूर्वसभापति गोविन्दबहादुर मल्लको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी पार्टी सुर्खेतका पूर्वसभापति...