संसद्को चालू अधिवेशनमै नागरिकता विधेयक पारित हुन्छ : कानुनमन्त्री
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्मा कोइरालाले संसद्को चालू अधिवेशनमै नागरिकता ऐन सम्बन्धि विधेयक पारित हुने बताएका छन् । नेकपा एमालेसमेत नागरिकता विधेयक पारित गर्न सकारात्मक रहेको...