मनोहरामा बस्ती हटाउने अभियान : धुलो, डोजर र विस्थापनको दृश्य (फोटो फिचर)
काठमाडौँ । मनोहरा सुकुम्बासी बस्तीमा बस्ती हटाउने अभियान जारी छ । सुरक्षाकर्मीहरुको कडा सुरक्षाबीच डोजर प्रयोग गरी संरचना भत्काउने काम भइरहँदा आसपासको क्षेत्र धुलोले ढाकिएको देखिन्छ । स्थानीय बासिन्दाहरू भने...