गणेश नेपाली आत्मदाह घटना: छानबिनका लागी डिआइजी थपलियाको नेतृत्वमा समिति गठन
काठमाडौँ । गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न डिआइजीको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ । आज गृहमन्त्री सुधन गुरुङले प्रतिनिधि सभामा बोल्दै यसबारे जानकारी गराएका हुन् । छानबिनका लागि...