प्रहरीको गुनासो सम्बोधन गर्न एसपी पुरीको नेतृत्वमा आठ सदस्यीय टोली गठन
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दारसम्मका कर्मचारीको गुनासो सुन्न र सम्बोधन गर्न आठ सदस्यीय टोली गठन गरेको छ। अपराध अनुसन्धान विभागका प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीको...