रसुवा बाढीमा भएको मानवीय क्षतिप्रति बांङ्लादेशी संसदबाट शोक प्रस्ताव पारित
काठमाडौँ। रसुवाको गोसाइँकुण्ड क्षेत्रमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति बांङ्लादेशको संसद्ले दुःख व्यक्त गर्दै सर्वसम्मत रूपमा शोक प्रस्ताव पारित गरेको छ। संसदीय बैठकमा प्रस्तावमाथि छलफलपछि बाढीका कारण ज्यान गुमाएकाहरूप्रति सम्मान...