गोसाईंकुण्ड क्षेत्रमा पदयात्रामा गएका १२ जनाको उद्धार
काठमाडौँ । रसुवा जिल्लाको गोसाईंकुण्ड क्षेत्रमा पदयात्रामा गएका १२ यात्रीको नेपाली सेनाले उद्धार गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयकाअनुसार गोसाईंकुण्ड-५ बाट पदयात्रीको उद्धार गरी स्याफ्रुवेशी ल्याइएको छ ।...