रौतहटमा एक युवकले गरे आत्मदाह प्रयास, कीर्तिपुर वर्न हस्पिटल ल्याइयो
काठमाडौँ । रौतहटमा एक युवकले आफ्नो शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन्। गरुडा नगरपालिका-९ गमरियाका २८ वर्षीय गौतम कुमार सहनीले मंगलबार राति शरीरमा पेट्रोल छर्की आत्मदाहाको प्रयास गरेको हो...