जेन जेड आन्दोलनका सहिदको नाममा जेन जेड मार्ग र गौरव जोशी मार्ग नामकरण
काठमाडौँ । जेन जेड आन्दोलनमा निधन भएका धनगढी उपमहानगरपालिका-५ तारानगरका २३ वर्षीय गौरव जोशीको मुखबाट पाँच दिनअघि नै आफू सहिद हुने वाणी आइसकेको थियो । डेरामा आमा माया जोशीसँग आन्दोलनको...