गौराको मुख्य दिन अठ्यावाली आज, सुदूरपश्चिममा दुई दिन सार्वजनिक बिदा
बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशमा मनाइने गौरा पर्वको मुख्य दिन आज दुर्वाष्टमी अर्थात् अठ्यावाली मनाइँदै छ । हिजो साँझ गौरा घरमा भित्र्याएको गौरालाई आज बर्तालु महिलाले गौरा मन्दिरको गौरा खला...