घुस लिएको आरोपमा विद्यालय व्यवस्थापन समितिका सदस्य विरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । कैलालीको गौरीगंगा नगरपालिका-४ स्थित कालिका माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति सदस्य देवबहादुर बमविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस/रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर...