कैलालीको गौरीफन्टा नाकाबाट नेपालीलाई भारत प्रवेशमा रोक
काठमाडौँ। सुदूरपश्चिमको प्रमुख नाका गौरीफन्टा नाकाबाट भारत प्रवेशमा नेपालीलाई रोक लगाइएको छ । नेपालमा भएको पछिल्लो घटनाका कारण गौरीफन्टा नाकाबाट नेपाली नागरिकलाई भारत प्रवेशमा रोक लगाइएको हो । गड्डाचौकी र...