कार्की आयोगको प्रतिवेदन कार्यान्वयनका लागि प्रहरी परिसरमा पठाइयो
काठमाडौँ । भदौ २३ र २४ गतेको जेनजेड आन्दोलनको घटना जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पुगेको छ । प्रहरी प्रधान कार्यालयबाट काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानिपोखरी...