चार वर्षदेखि पालिकाको ‘बरन्डा’मा लेखा अधिकृत, कोलेनिकाले गर्यो पत्राचार
काठमाडौँ । चार वर्षदेखि पालिकाको बरण्डामा जिम्मेवारीविहीन भएर बसेको एक लेखा अधिकृतले गुनासो गरेका छन् । गौर नगरपालिका, रौतहटका लेखा अधिकृत (सातौँ तह) सोहन कुमार यादवले आफूलाई चार वर्षदेखि पालिकामा...